हाम्रो समाजमा महिलाहरु घुर्नुलाई अपराधको रुपमा हेर्ने गरिन्छ । जब कि त्यसको ठीक उल्टो प्रतिदिन महिलाहरुलाई १० मिनेटसम्म घुररेर हेर्नु पुरुषहरुका निम्ति स्वास्थ्यवद्र्धक हुन्छ भन्ने न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक सर्वेक्षणले देखाएको छ ।
पुरुषले यदि दिनहुँ १० मिनेट सम्म महिलाहरुको स्तनलाई घुरेर हेरिरह्यो भने उनीहरुमा केवल ह्रदयघातको संभावना कम रहन्छ मात्रै होइन, उनीहरुको आयुपनि बढ्छ । डाक्टरहरुका अनुसार उन्नत वक्ष भएका महिलाहरुलाई प्रतिदिन १० मिनेट सम्म घुरेर हेर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
वैज्ञानिकहरुको त यस्तोसम्म भनाई रहेको छ कि ठूलाठूला स्तन भएका महिलाहरुलाई घुरेर हेर्ने हो भने पुरुषहरुको उमेर बढ्छ । सर्वेक्षणको निष्कर्ष छ, केहि मिनेट महिलाहरुको स्तनहरुलाई नियाली रहने हो भने स्वास्थ्यका निम्ति जिम जानु भन्दा राम्रो हुन्छ ।
एजिंगका एक विशेषज्ञ डाक्टरका भनाईमा सुसंगठित महिलालाई मात्र दश मिनेटसम्म हेर्ने हो भनेपनि यतिधेरै उर्जा खर्च हुन्छ जति उर्जा ३० मिनेट एयराबिक्स व्यायाममा खर्च हुन्छ । यस विलक्षण खोजको परिणामहरुलाई सार्वजनिक गर्नु भन्दा पहिले यस खोजी दलले ५ वर्ष व्यतित गरेको थियो ।
जो व्यक्तिहरुलाई प्रतिदिन महिलाहरुको स्तन हेर्न भनिएको थियो उनीहरुको अन्य व्यक्तिहरुको भन्दा रक्तचाप कम थियो । यस्ता व्यक्तिहरुको रेस्टिङ पल्स दरपनि ढिला थियो र उनीहरुको कोरोनरी आर्टरीको विमारीको खतरा पनि कम भएको थियो ।
डाक्टरहरुका अनुसार यौन उत्साहबाट हृदयको पम्पिङ गतिपनि तेज हुन्छ र यसले रक्तसञ्चारमा पनि सुधार हुन्छ । यस्तो पनि मानिएको छ कि सामान्यतयाः पुरुषहरुको दृष्टि अन्य अंगहरु भन्दा महिलाहरुको स्तनमा धेरै समयसम्म अडिन्छ ।