काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुधबारभित्रमा राजीनामा नदिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
शुक्रबार बसेको बारको बैठकले यस्तो निर्णय गरेको हो
बुधबारसम्म हातमा कालोपट्टी बाँधेर बारमै विरोध प्रदर्शन गर्ने र त्यसबेलासम्म पनि राजीनामा नआए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक हुने बताइएको छ।