• फाल्गुन २६ २०८२, मंगलवार

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

कार्तिक ११ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केहीवेर अघिदेखि बैठक शुरु भएको हो।

आजको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने, सहभागी प्रतिनिधिको संख्या निर्धारण गर्ने लगायतका निर्णय गर्ने बताइएको छ।