• मंसिर १२ २०८१, बुधबार

ललिता निवास जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ मा

आश्विन १८ २०७८, सोमबार

काठमाडौँ। बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो ।