• मंसिर १२ २०८१, बुधबार

पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको सरकारले प्रेसलाई नियन्त्रण गर्दैन : प्रधानमन्त्री देउवा

आश्विन १५ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

ग्यालेक्सी फोरके टेलिभिजनको शुक्रबार शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

आजैदेखि उक्त टेलिभिजनले आफ्नो नियमित प्रसारण सुरु गरेको छ ।