• मंसिर १२ २०८१, बुधबार

विराटनगरमा उच्च अदालतको गेटमै इँटा व्यवसायीमाथि खुकुरी प्रहार, एक जना पक्राउ

आश्विन १० २०७८, आईतवार

काठमाडौं । विराटनगर उच्च अदालतको गेटमै आज एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ । काभ्रेका इँटा व्यवसायी कलामसिंह लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट घाइते लामाको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घटनामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।