• फाल्गुन २८ २०८२, बिहीबार

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

आश्विन ४ २०७८, सोमबार

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ । एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्नेगरी स्थगित भएकाे जानकारी दिएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ ।