• फाल्गुन २८ २०८२, बिहीबार

प्रचण्डपत्नी सीता दाहाललाई प्रबल जनसेवाश्री विभूषण 

आश्विन ३ २०७८, आईतवार

काठमाडौं ।  सरकारले आज संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल(प्रचण्ड)पत्नी सीता दाहाललाई पनि विभूषण घोषणा गरेको छ ।

प्रचण्ड पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो । सीतालाई राजनीतिक अभियन्ताका रुपमा विभूषण दिइएको छ ।