• मंसिर ११ २०८१, मंगलवार

रातो पहिरनमा सजिएकी नियाको हट लुक्स

भाद्र ३१ २०७८, बिहीबार

बलिउड टिभी सिरियलकी कलाकार निया शर्माका धेरै फ्यानहरु छन् । निया आफ्नो पहिरनले निकै चर्चामा छिन् । नियाका फ्यानहरु उनको पहिरन र रुपको निकै तारिफ गर्छन् ।
अहोले फेरि सामाजिक संजालमा नियाको पहिरनको निकै चर्चा भइरहेको छ । उनले लगाएको रातो गाउनले सामाजिक संजाल तात्तिएको छ ।