काठमाडौं । बैंकहरुले ब्याजदर बढाएको छ । असोज महिनाका लागि निक्षेप र कर्जामा ब्याज दर बढाएका हुन् ।
बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा ब्याज दर बढाउने होड चलेको हो । मुद्धतीमा समेत ब्याज दर बढाइएको छ । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको ब्याजदर तोकेका छन् ।
तरलता अभाव भएपछि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाएका छन् ।
यस्तो छ ब्याज दर (प्रतिशतमा)
एनआइसी एसिया आधार दर ६.८४ साधारण निक्षेप ३.६ मुद्धती ८.६
हिमालयन बैंक आधार दर ६.५५ साधारण निक्षेप ४.१५–६.१५ मुद्धती ५ –८.५०
एभरेष्ट बैंङ्क आधार दर ५.८५ साधारण निक्षेप ३.६१–४ मुद्धती ७ –८.६१
नेपाल एसबिआई बैंक आधार दर ७.३७ साधारण निक्षेप ३.५५ मुद्धती ४.०५ –८.५५
स्टाण्डर्ड चार्टड बैंक आधार दर ५.५१ साधारण निक्षेप २.७५ – ४ मुद्धती ३ – ७.५
सेन्चुरी बैंक आधार दर ७.५५ साधारण निक्षेप ४.२५ – ६.२५ मुद्धती ८ – ९.२५
एनएमबी बैंक आधार दर ६.८४ साधारण निक्षेप ४.५२–६.५२ मुद्धती ७.५०–९.५२
नेपाल इन्भेष्टमेन्ट बैंक आधार दर ५.७१ साधारण निक्षेप ४.०२ मुद्धती ९.०२
सानिमा बैंक आधार दर ६.१४ साधारण निक्षेप ४.५१ – ५ मुद्धती ७ –१०.०१
नविल बैंक आधार दर ५.५२ साधारण निक्षेप ४.२६–६.२६ मुद्धती ७.५१ – ९.०१
सिटिजन बैंक इन्टरनेशनल आधार दर ७.८४ साधारण निक्षेप ३ – ५ मुद्धती ७.५–८
प्राइम कमर्सिएल बैंक आधार दर ७.२१ साधारण निक्षेप ४.७६–५.७६ मुद्धती ८–९.५०
सनराइज बैंक आधार दर ७.०१ साधारण निक्षेप ५.०७ मुद्धती ९.१० – १०.०७
मेगा बैंक आधार दर ६.४८ साधारण निक्षेप ५.०५–६.०५ मुद्धती ८–९.५५
नेपाल बंङलादेश बैंक आधार दर ७. ४१ साधारण निक्षेप ३.७६ – ४.७६ मुद्धती ८.५१– ८.७६
सिद्धार्थ बैंक आधार दर ६.८३ साधारण निक्षेप ४.०५–५.०५ मुद्धती ८.२५ – ९.०५
ग्लोबल आइएमई बैंक आधार दर ६.६० साधारण निक्षेप ४.५० मुद्धती ८.८०–१०.५०
बैंक अफ काठमान्डू आधार दर ७.३० साधारण निक्षेप ३.७७–५.२७ मुद्धती ६.२७–८.७७
लक्ष्मी बैंक आधार दर ७.०८ साधारण निक्षेप ४.६ मुद्धती ९
एनसीसी बैंक आधार दर ७.५७ साधारण निक्षेप ४.२६–५ मुद्धती ६.५ – ९
सिभिल बैंक आधार दर ७.७९ साधारण निक्षेप ४.२५–६.२५ मुद्धती ७.२५–९.२५
प्रभु बैंक आधार दर ७.१० साधारण निक्षेप ३.२५–५ मुद्धती ६.७५–८.२५
माछापुच्छ्रे बैंक आधार दर ६.८० साधारण निक्षेप ३.७५–५ मुद्धती ७.५०–८.७५
कृषि बिकास बैंक आधार दर ७.४९ साधारण निक्षेप ३.५–५ मुद्धती ६–८.६०
कुमारी बैंक आधार दर ७.६७ साधारण निक्षेप ३.१५–५.१५ मुद्धती ८.१५
राष्ट्रिय बाणिज्य बैंक आधार दर ५.४१ साधारण निक्षेप ३.०६–६ मुद्धती ६–९.०६
नेपाल बैंक लिमिटेड आधार दर ५.७३ साधारण निक्षेप ३.०५–४.५५ मुद्धती ८.०५