• फाल्गुन २८ २०८२, बिहीबार

मन्त्रिपरिषद् बैठक बस्दै

भाद्र २९ २०७८, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक मंगलबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ।