काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले अधिवेशन असोजको तेस्रो हप्ता गर्ने गरी सरेको हो ।
विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा गर्ने निर्णय भएको एमालेले जनाएको छ । यसअघि विधान महाधिवेशन असोज ४ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।