• मंसिर १२ २०८१, बुधबार

कोरोना खोप किन्न बैठक भत्ता कटाएर छुट्याइयो ५ अर्ब

भाद्र २५ २०७८, शुक्रबार

काठमाडौं । सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ ।

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बैठक, इन्धन लगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए ।

प्रमुख प्रतिपक्षी एमालेको विरोधकाबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ ।