• मंसिर १२ २०८१, बुधबार

कांग्रेस महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट खारेज

भाद्र २४ २०७८, बिहीबार

काठमाडौं । कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ ।