काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रो पटक पुनः पन्ध्र मिनेटका लागि स्थगित भएको छ । बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) का सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी शुरु गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले दोस्रो पटक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
यसअघि पनि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।