काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा नाराबाजी गरेको छ । प्रतिनिधि सभा बैठकमा आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले सभामुखविरुद्ध संसदमै नाराबाजी गरेको हो ।