• फाल्गुन २८ २०८२, बिहीबार

प्रचण्डले भने– एमसीसी पास हुँदैन

भाद्र २२ २०७८, मंगलवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास नहुने बताएका छन् ।मंगलबार युवा संगठन ‘योङ कम्युनिस्ट लिग’ (वाईसीएल) को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल सरकारले पठाएको कूटनीतिक नोटको उचित जवाफ नपठाए एमसीसी पास नहुने बताएका हुन् ।

“हामीले कूटनीतिक नोट पठाएका छौँ । त्यसको जवाफ आएको छैन । एमसीसी पास हुँदैन,” प्रचण्डले भने