चरी नाचेको देखेँ
तिमी हाँसेको देखेँ
धनी बाँचेको देखेँ
धन साँचेको देखेँ
दुःखी रोएको देखेँ
मन छोएको देखेँ
कथा लेखेको देखेँ
मैले देखेको लेखेँ
गोंगबु, काठमाडौं।