• फाल्गुन २८ २०८२, बिहीबार

मन्त्रिपरिषद् बैठक बस्दै

भाद्र २१ २०७८, सोमबार

काठमाडौँ। मन्त्रिपरिषद‍्को बैठक आज बस्दै छ । बैठक अपरान्ह ४  बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । मन्त्रिपरिषद‍्को यो नियमित बैठक हो ।

 

आजको बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।