• फाल्गुन २८ २०८२, बिहीबार

दोस्रो मैत्रीपूर्ण खेलमा भारतको अग्रता तोड्दै नेपालले फर्कायो १ गोल

भाद्र २० २०७८, आईतवार

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले अग्रता लिएको छ । भारतको अग्रतालाई तोड्न नेपालले १ गोल फर्काउन सफल भएको छ  ।

दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि ८६ मिनेटमा तेज तामाङले गोल गरेका छन्  ।

यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । आजको खेलमा नेपाल २-१ गोल अन्तरले पछि परेको छ ।