काठमाडौँ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेसिडाँडामा केहिबेर अघिबाट बैठक शुरु भएको हो।
बैठकमा सांगठनिक विषयमा छलफल हुने बताइएको छ । साथै, मन्त्रीको विषयमा पनि छलफल हुनेछ ।