• फाल्गुन २८ २०८२, बिहीबार

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा सपथ ग्रहण

भाद्र १० २०७८, बिहीबार

काठमाडौँ। प्रदेश–१ काे मुख्यमन्त्रीमा एमाले सविच भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै आर्चाय मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
केही बेरअघि उनको सपथसमेत सकिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन्।

यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता बनाइएको थियो