काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
सोमबार शितल निवासमा राष्ट्रपति भण्डारी र नेपालबीच भेटवार्ता भएको हो।
भेटमा पार्टी एकताको सम्भावनाबारे राष्ट्रपतिले चासो राखेको बताइएको छ ।