• फाल्गुन २८ २०८२, बिहीबार

प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

भाद्र ५ २०७८, शनिबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्।

प्रधानमन्त्री भएको एक महिनाभन्दा लामो समयपछि देउवाले भानुलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा नियुक्त गरेका हुन् ।

असार २९ मा प्रधानमन्त्री भएका देउवाले एक महिना पूरा गरेपछि बल्ल सचिवालय निर्माण थालेका हुन् । देउवा कांग्रेस सभापति रहँदा पनि भानुले नै उनको सचिवालय सम्हाल्दै आएका थिए।