• फाल्गुन २८ २०८२, बिहीबार

महन्थ ठाकुर पक्षको पार्टीको नयाँ नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी’

भाद्र ४ २०७८, शुक्रबार

काठमाडौँ। महन्थ ठाकुर पक्षले पनि प्रस्तावित पार्टीको नाम परिवर्तन गरेको छ । यसअघिको नाम परिवर्तन गरेर नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय भएको नेताहरुले बताएका छन्

सर्वोच्च अदालतले यसअघिको फैसलामा नयाँ दल दर्ता गर्दा कुनैपनि पनि पार्टीसँग जुधाएर अन्य विशेषण राख्न नमिल्ने भनेको थियो ।

सोही अनुसार नयाँ नाम परिवर्त नगरिएको हो । यसअघि प्रस्ताव गरिएको जसपा लोकतान्त्रिक पार्टीमा जसपा शब्द मूल पार्टीसँग मिलेका कारणले निर्वाचन आयोगले दर्ताका लागि अस्वीकार गरेको थियो ।