काठमाडौँ। पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
पार्टी ससदीय दलको बैठकले नेपालसहित १४ जनालाई पदमुक्त गर्ने निर्णय गरेको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
यी हुन् कारवाहीमा पर्ने सांसदहरू
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन