काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
आज बस्ने बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गर्ने बताइएको । पार्टीको केन्द्रीय समिति बैठक साउन ३० गते शनिबार बस्दै छ ।