• फाल्गुन २७ २०८२, बुधबार

अर्थमन्त्री शर्माले संसदमा पेश गरे श्वेतपत्र (पूर्ण पाठसहित)

श्रावण २६ २०७८, मंगलवार

काठमाडौँ। सरकारले स्वेशतपत्र ल्‍याएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा देशको वर्तमान आर्थिक स्थितिको जानकारी दिँदै अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेका हुन् ।

आर्थिक वर्ष २०७३/७४ मा कूल तिर्न बाँकी सार्वजनिक ऋण छ खर्ब ९८ अर्ब रुपैयाँ अर्थात् कुल गार्हस्थ उत्पादनको २२.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा २५० प्रतिशतले वृद्धि भइ १७ खर्ब २९ अर्ब रुपैयाँ अर्थात् कूल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत पुगेको विवरण उनले सार्वजनिक गरेका छन्।

यस्तो छ श्वेतपत्र