• फाल्गुन २७ २०८२, बुधबार

एमाले स्थायी कमिटीबाट विधान संशोधन प्रस्ताव पारित

श्रावण २५ २०७८, सोमबार

काठमाडौँ। । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार च्यासलस्थित तुल्सीलाल भवनमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो।

बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्तान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए ।

केन्द्रीय कमिटीको बैठक दिउँसो ३ बजे बस्दैछ। स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुनेछ।