काठमाडौं । तालिका सार्वजनिक भइसकेका परीक्षाहरू यथावत रूपमा संचालन हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले परीक्षा नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरेको हो ।