काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबार अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।
अजको बैठकमा समसामयिक राजनीतिक विषय तथा सरकारमा सहभागी हुने मन्त्रीहरुका विषयमा छलफल हुने बताइएको छ ।