• फाल्गुन २७ २०८२, बुधबार

पौडेल पक्षीय कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै

श्रावण १९ २०७८, मंगलवार

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरूकाे बैठक बस्दै छ । दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षका शिर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकमा पार्टीको महाधिवेशन, क्रियाशील सदस्यता विवाद, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने बताइएको छ।