• फाल्गुन २७ २०८२, बुधबार

एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण

श्रावण १८ २०७८, सोमबार

काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण गराएको छ ।

एकताका लागि प्रयास जारी रहेका बेला एकता भाँड्ने अभिव्यक्ति नदिन नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले नेताहरुको ध्यानकर्षण गराएको हो ।

बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको बताए ।