काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।
बैठकमा एमालेको आन्तरिक एकता र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ ।