• फाल्गुन २७ २०८२, बुधबार

एमाले स्थायी कमिटी बैठक शुरु, वामदेव पनि सहभागी

श्रावण १७ २०७८, आईतवार

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठक शुरु भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान कार्यालय च्यासलमा अपराह्न ३ बजे बोलाइएको भए पनि बैठक केही ढिला शुरु भएको हो।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन् ।

आजको बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ