काठमाडौँ। नेकपा माअोवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक शुरु भएको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने र मन्त्रीको नाम टुंगो लगाइने बताइएको छ ।