• फाल्गुन २७ २०८२, बुधबार

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्त

श्रावण १२ २०७८, मंगलवार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको बताइएको छ।