• फाल्गुन २७ २०८२, बुधबार

प्रधानमन्त्री देउवाले निर्मलाको हत्यारा पत्ता लगाउन दिए यस्तो कडा निर्देशन

श्रावण १० २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तका हत्यारा पत्ता लगाउन गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्री निवासमा बोलाएर उनले अनुसन्धान प्रगती लिएर छिटो अभियुक्त पत्ता लगाउन निर्देशन दिएका हुन् ।

निर्मलाको हत्या भएको आइतबार तीन वर्ष भएको छ । अझै अभियुक्त पत्ता लागेका छैनन् ।