• फाल्गुन २७ २०८२, बुधबार

कांग्रेस पदाधिकारी बैठक सकियो, भोलि फेरि बस्ने

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौँ। नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आजको बैठक सकिएको छ । भोलि बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने गरी आजको बैठक सकिएको हो ।

आजको बैठकमा कुनै निष्कर्ष ननिस्केपछि भोलि फेरि बस्ने गरी बैठक सकिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

आजको बैठकमा महाधिवेशन कार्यतालिका, क्रियाशील सदस्यता छानबिनको विषयमा छलफल भएको बाताइएको छ ।

बैठक भोलि बिहान नौ बजे बुढानीलकण्ठमै बस्ने छ ।