• फाल्गुन २७ २०८२, बुधबार

भीम रावललाई भेट्न टोखा पुगे नेपाल

श्रावण ६ २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् ।

बुधबार आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल उपस्थित नभएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिएका थिए ।