काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरमा विश्वासको मत लिँदै छन् ।
प्रतिनिधि सभाको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदले बोलिसकेपछि मत विभाजनको प्रक्रिया सुरु हुन्छ ।