• मंसिर १५ २०८१, शनिबार

नेकपा एमालेको माधव पक्ष जुट्यो छलफलमा

श्रावण ३ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तिरक छलफलमा जुटेकको छ।  प्रधामन्त्री शेरबहादुर देउवाले आजै (आइतबार) विश्वासको मत लिने भएपछि नेपाल पक्ष आन्तिरिक छालफलमा जुटेको हो ।

छलफलका लागि नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा पुगेका छन् ।

प्रधानमन्त्री देउवाले दिउँसो चार बजे बस्ने पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक विश्वासको मत लिँदै छन्। देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।