• मंसिर १५ २०८१, शनिबार

वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगे वामदेव

असार ३० २०७८, बुधबार

काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । बिहान ९ बजेबाट नेपालनिवास कोटेश्वरमा गौतम र नेपालबीच छलफल भइरहेको स्रोतले बताएको छ।

उहहरुबीचको छलफल पार्टी एकताको विषयमै केन्द्रीत भइरहेको बताइएको छ । यसअघि मंगलबार एमाले स्थायी कमिटीको बैठक बसेको थियो ।

सर्वोच्चले संसद विघटन बदर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिनु अघिबाटै एमाले एकताको कार्यदल सक्रीय छ ।