• मंसिर १५ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

असार २९ २०७८, मंगलवार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले २ बजे बालुवाटारबाटै सम्बोधन गर्न लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ।

अदालतको फैसलाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई आजै शपथ ग्रहण गराउने तयारी छ ।