• मंसिर १५ २०८१, शनिबार

प्रतिनिधि सभा पुनर्स्थापना गरेकोमा नेवि संघद्वारा दीप प्रज्ज्वलन

असार २८ २०७८, सोमबार

काठमाडौंं ।  नेपाल विद्यार्थी संघले दीप प्रज्ज्वलन गरेको छ ।

आज माइतीघरमा नेविसंघले संविधानको रक्षा भएको भन्दै दीप प्रज्ज्वलन गरेको हो । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको पक्षमा फैसला गरेको खुशियालीमा नेविसंघले सो दीप प्रज्ज्वलन गरेको हो ।