• मंसिर १५ २०८१, शनिबार

सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको छ : कांग्रेस

असार २८ २०७८, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसलगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसला स्वागत गरेको छ ।

यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रति आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको च ।