शीत :
१
अति
ठूला
वेद
व्यास ।
२
शीत
लेखि
मेटौं
प्यास ।
३
युवा
खाडी
बाँझो
खेत ।
४
हाम्रो
छिट्टै
हुन्छ
भेट ।
५
शीत
झरे
मन
रुन्छ ।
६
लघु
काव्य
लेखे
हुन्छ ।
७
शीत
लेखि
छापी
देऊ ।
८
अब
मलै
माफी
देऊ ।
९
आफ्नो
मान
तिम्रै
हुन्छु ।
१०
किर्ति
लेख
साथ
दिन्छु ।
११
हुन्न
रुन
धुरू
धुरू ।
१२
लेख
किर्ति
सुरु
सुरु ।
भानु जयन्ती सम्बन्धमा शीत :
१
जन्म्यौ
तिमी
रम्घा
गाउँ ।
२
राखी
दिए
भानु
नाउँ ।
३
घाँसी
बाट
शिक्षा
लियौ ।
४
काव्य
झोली
भर्दै
गयौ ।
५
ज्ञान
ज्योती
छर्दै
गयौ ।
६
दुःख
कष्ट
गर्दै
गयौ ।
७
आदि
कवि
तिमी
भयौ ।
८
आदि
कवि
चम्के
रवि ।
९
भानु
तिम्रो
राम्रो
छवि ।
१०
घाँसी
दुःखी
बुद्धि
कस्तो ।
११
कवि
हुनु
भानु
जस्तो ।
विदुर नगरपालिका वडा नं ७ तुप्चे, नुवाकोट । हालः टोखा नगरपालिका–९, गोङ्गबु, काठमाडौं ।