काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले राष्ट्रयसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
यसअघि बसेको मन्त्रिपरिषद बैठकले १० गते राष्ट्रपति समक्ष राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।