• मंसिर ११ २०८१, मंगलवार

विभिन्न संवैधानिक निकाएमा २० पदाधिकारी नियुक्त

असार १० २०७८, बिहीबार

काठमाडौँ। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २० जना पदाधिकारी नियुक्त गरेकी छिन । राष्ट्रपति कार्यालयका प्रवक्ता रुप नारायण भट्टराईद्वारा जारी गरिएको विज्ञप्ति अनुसार झापाका माधब प्रसाद रेग्मीले लोक सेवा आयोगको अध्यक्षमा नियुक्ति पाएका छन्।

त्यस्तै  बाग्लुङका डा. हरि पौडेल र ललितपुरकि डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू) अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएका छन्।

नेपालको संविधानको धारा २३८ को उपधारा (२)बमोजिम भन्दै राष्ट्रपति कार्यालयले नियुक्त गरेका अरु व्यक्तिहरुको नाम रहेको विज्ञप्ति हेरौं

संवैधानिक आयोगमा विभिन्न व्यक्तिलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्ति
संवैधानिक आयोगमा विभिन्न व्यक्तिलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्ति