इरान । इरानमा होलिकोप्टर दुर्घटना भएको छ ।
इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्र बाकस बोकेको हेलिकप्टर इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । त्यसमा रहेका एकजनाको ज्यान गएको छ।
सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन।
त्यहाँ शुक्रबार मतदान भएको थियो। मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए।